शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोभिड बिरामीका लागि अस्पतालहरुले २० प्रतिशत बेड छुट्याउन मन्त्रालयको आग्रह

कोभिड बिरामीका लागि अस्पतालहरुले २० प्रतिशत बेड छुट्याउन मन्त्रालयको आग्रह

नागरिक पाटी

२६, श्रावण २०७७
  • 6.3K
    SHARES
  • कोभिड बिरामीका लागि अस्पतालहरुले २० प्रतिशत बेड छुट्याउन मन्त्रालयको आग्रह

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई २० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याउन सूचित गरको छ । मन्त्रालयको नियमति मिडिया ब्रिफिङमा सोमबार प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड बिरामीको लागि बेड छुट्याएर सम्बन्धि हब अस्पतालमार्फत सूचना दिन आग्रह गरेको छ ।

    images
    images

    ‘सबै निजी, सामुदायिक, सरकारी, गैरसरकारी अस्पताहरुले आफ्नो अस्पतालमा २० प्रतिशत बेड कोभिड बिरामीलाई छुट्याइ सम्बन्धित हब अस्पतालमार्फत सुचना गर्नु होला,’ उनले भने ।

    केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारका लागि बेड अभाव हुने अवस्था देखिएको छ । यही बेला मन्त्रालयले सबै अस्पताललाई २० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याउन अनुरोध गरेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०७७ सोमवार - १७:५४:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology