शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

धादिङका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२८, भाद्र २०७७
  • 6.8K
    SHARES
  • धादिङका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । धादिङका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का २४ वर्षिय महिला, ४६ र ४९ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै गल्छि गाउँपालिका वडा नं ६ का २१, २०, ३६, २०, ३५, ३५, ३० र २० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी गल्छि–६ कै ३०, ३५, ३४, २०, २८, ३६, ३५, २१, २७, ३३, ३४ वर्षिय पुरुषमा पुष्टि भएको छ ।

    images
    images

    गल्छि–६ कै ३८, ३७, ३०, ३१, १९, १९, २७, २२ वर्षिय पुरुष र २१ वर्षिय महिलामा कोरोना र्संक्रमण पुष्टि भएको छ । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ३ सय १६ पुगेको छ । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने धादिङमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - १७:०१:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology