शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकाको कृषीमा २ करोड ४१ लाख बजेट, कुन योजनामा कति बजेट ?

थाक्रे गाउँपालिकाको कृषीमा २ करोड ४१ लाख बजेट, कुन योजनामा कति बजेट ?

आशिष ठकुरी

१०, आषाढ २०७८
  • 7.5K
    SHARES
  • थाक्रे गाउँपालिकाको कृषीमा २ करोड ४१ लाख बजेट, कुन योजनामा कति बजेट ?

    धादिङ । थाक्रे गाउँपालिकाको कृषी क्षेत्रमा २ करोड ४१ लाख ६७ हजार बजेट विनियोजन गरिएको छ । नेपाल सरकारको शसर्त अनुदान सहित उक्त रकम बराबरको बजेट विनियोजन गरिएको हो ।

    images
    images

    गाउँपालिकाले बुधबार आर्थिक बर्ष २०७८–७९ को लागि रुं ८१ करोड ६ लाख ६३ हजारको बजेट ल्याएको हो ।

    यो पनि : थाक्रे गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न, ८१ करोडको बजेट विनियोजन (कुन शिर्षकमा कति बजेट ? )

    यस्तो छ, कृषीको विभिन्न योजनामा छुट्याईएको बजेटको विवरण

    krishi 1.jpeg

    krishi 2.jpeg

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - ०९:४६:४८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology