शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नदीले बगाउँदा तनहुँमा एक जना बेपत्ता

नदीले बगाउँदा तनहुँमा एक जना बेपत्ता

  • 2.6K
    SHARES
  • नदीले बगाउँदा तनहुँमा  एक जना बेपत्ता

    तनहुँमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँकाअनुसार व्यास नगरपालिका–१ भादगाउँका ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।

    images
    images

    थापाको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - १४:२१:०१ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology