शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार रकम झन्डै ५ महिनापछिकै उच्च

शेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार रकम झन्डै ५ महिनापछिकै उच्च

  • 4.6K
    SHARES
  • शेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार रकम झन्डै ५ महिनापछिकै उच्च

    शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव २१ अङ्कले बढेर २ हजार २ सय ४ दशमलव ६१ विन्दुमा पुगेको छ ।

    images
    images

    नेप्से झन्डै १ वर्षपछि २२ सय विन्दुमा पुगेको हो । आज कारोबार रकम पनि उल्लेख्य बढेर झन्डै ५ महिनापछिकै उच्च भएको छ । आज ३ सय ३१ वटा कम्पनीको २ हजार २ लाख कित्ता शेयर ७ अर्ब ८० लाख रुपैयाँमा कारोबार भएको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २७, २०८१ बिहिवार - १६:४८:०२ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology