शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित

राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित

  • 3.4K
    SHARES
  • राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित

    राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बोलाइएको बैठकमा बजेट आश्रित विधेयकहरू पारित गर्ने कार्यसूची थियो । तर बजेट आश्रित विधेयकमा एमालेले राखेको संशोधन प्रस्ताव कांग्रेस र एमालेले मिलेर पास गर्न खोजेपछि बैठक सुरु नै हुन नसकेको हो ।

    images
    images

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषयमा कुरा मिलेन । अर्थमन्त्री वर्षमान पुनले पनि विपक्षीको संशोधन स्वीकार गर्न नसकिने सन्देश पठाएका छन् । त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठक नै स्थगित गरेका छन् । अर्को बैठक ३० गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २७, २०८१ बिहिवार - १७:०१:०९ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology