शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

नागरिकपाटी डेक्स

२९, श्रावण २०८१
  • 2.3K
    SHARES
  • आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    देशभर साधारणतया बदली रहँदा आज पाँच वटा प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा मौसम आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

    images
    images


    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । कतै–कतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - ०८:१७:१४ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology