शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज सुनको भाउ स्थिर, चाँदी ५ रुपैयाँले बढ्यो

आज सुनको भाउ स्थिर, चाँदी ५ रुपैयाँले बढ्यो

नागरिकपाटी डेक्स

३१, श्रावण २०८१
  • 2.8K
    SHARES
  • आज सुनको भाउ स्थिर, चाँदी ५ रुपैयाँले बढ्यो

    सुनको भाउ आज स्थिर छ । हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो । आज पनि सुन त्यही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images


    आज चाँदीको भाउ भने बढेको छ । चाँदीको पाँच रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - १७:४९:१८ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology