शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लागूऔषधसहित पर्साबाट एक जना पक्राउ

लागूऔषधसहित पर्साबाट एक जना पक्राउ

नागरिकपाटी डेक्स

३२, श्रावण २०८१
  • 3.1K
    SHARES
  • लागूऔषधसहित पर्साबाट एक जना पक्राउ

    पर्सामा चार सय ८९ किलो लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पटेर्वा सुगौली गाउँपालिका–४ अकवा गाँउको बाँसघारीमा लुकिरहेको अवस्थामा कालिकामाई गाउँपालिका–१ बस्ने ४० वर्षका फुलसरिफ मियाँ गएराति पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    images
    images


    उनको साथबाट ३० किलो गाँजा तथा एक सय ९२ किलो चरेस र गाँजाको धुलो (पोलान्ड) दुई सय ६७ किलो बरामद गरेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीले जानकारी दिए । पक्राउ परेका मियाँविरुद्ध लागूऔषध कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - १७:०१:३८ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology