शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न पाइने

असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न पाइने

नागरिकपाटी डेक्स

२६, भाद्र २०८१
  • 3.0K
    SHARES
  • असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न पाइने

    नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दसैंका लागि सुकिला नोट साट्ने भएको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशमा रहेका कार्यालय र बैंकहरूबाट सुकिला नोट साट्न सकिने जनाइएको छ। 

    images
    images

    राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोखेरलका अनुसार अहिलेसम्म सूचना जारी नभएको तर आउँदो असोज १३ गतेदेखि सुकिला नोट साट्न सक्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए । सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १ सय दरको सेटमा नोट साट्न सक्नेछन् ।

    विगतमा दशैँलगायतका चाडपर्वका लागि पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । तर यो वर्ष राष्ट्र बैंकले नयाँ नोट नदिने निर्णय गरेको छ । यस वर्ष असोजको २६ गते दशैँको टीकाको मुख्य दिन परेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०८१ बुधवार - १६:२८:२२ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology