शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तीन हजार रुपैयाँले बढेर सुनको भाउले नयाँ रेकर्ड तोड्यो

तीन हजार रुपैयाँले बढेर सुनको भाउले नयाँ रेकर्ड तोड्यो

नागरिकपाटी डेक्स

२८, भाद्र २०८१
  • 2.5K
    SHARES
  • तीन हजार रुपैयाँले बढेर सुनको भाउले नयाँ रेकर्ड तोड्यो

    सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ५३ हजार ३ सय रुपैयाँ रहेकोमा आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images

    त्यस्तै आज चाँदीको भाउ पनि एकैदिन तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा १ हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १ हजार सात सय ९५ रुपैयाँ थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - १४:२८:०० बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology