शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तपाईंले शिक्षालाई बेवास्ता गर्नुहुन्छ भने मान्नुस् तपाईंको बाँकी जीवन नै अपूरो रहन्छ

तपाईंले शिक्षालाई बेवास्ता गर्नुहुन्छ भने मान्नुस् तपाईंको बाँकी जीवन नै अपूरो रहन्छ

नागरिक पाटी

९, श्रावण २०७६
  • 6.0K
    SHARES
  • दार्शनिक क्षेत्रको एउटा चिरपरिचित नाम हो प्लेटो । उनी इसा पूर्व ४२८ एथेन्समा जन्मिएका उनी ग्रीक दार्शनिक हुन् । उनले एथेन्समा स्कुल स्थापना गरेका थिए । त्यो स्कुललाई पश्चिमा संस्कृतिमा विकासको खम्बा र प्लेटोकोको दार्शनिक स्थानको पहिलो खुड्किलोको रुपमा लिईन्छ । यहाँ हामीले तिनै दार्शनिक प्लेटेका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंको जीवनका लागि पनि उपयोगी बन्न सक्छ । – यो कुरा याद राख्नुहोस् की पृथ्वीमा भएका सबै मानिसहरु एकै हुन् र यीनीहरुलाई एउटै सृष्टिकर्ताले बनाएका हुन् । – किताब यसले चिज हो जसले संसारलाई आत्मा दिन्छ, दिमागलाई पखेटा दिन्छ कल्पनाशक्तिको उडान भरिदिन्छ र सबैकुरामा जीवन भरिपुर्ण पारिदिन्छ । – कोही व्यक्ति अँध्यारोसँग डराउँछ भने त्यो नै सबैभन्दा ठूलो वियोगान्त हो । – कोही पनि मानिसले उसले पाएको शक्तिलाई कसरी प्रयोग गरिरहेको छ, त्यहि आधारमा उसको मूल्यांकन गर्न सकिन्छ । – तपाईं सँग कति ज्ञान छ सोही अनुरुप सही निर्णय लिनुहुन्छ । – याद राख्नुस् यहाँ सत्य बोल्ने मानिसलाई नै धेरैले घृणा गरिन्छ तर, सत्य कै जीत हुन्छ । – तपाईंले शिक्षालाई बेवास्ता गर्नुहुन्छ भने मान्नुस् तपाईंको बाँकी जीवन नै अपूरो रहन्छ । – आवश्यक्ताले नै आविष्कारलाई जन्माउँछ । – तपाईंले कुनै कुरा लेख्नुहुन्छ भने बुझ्नुस त्यो तपाईंको आत्माको ज्यामिति हो । – यदि तपाईंको लक्ष्य नैतिक र उच्च हुँदैन भने, तपाईंसँग भएको ज्ञान कहिलेकाहीं राक्षस पनि बन्न सक्छ । एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १८:४३:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology