शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जटिल प्रसूति समस्या भएपछि धादिङकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि धादिङकी महिलाको हवाई उद्धार

नागरिक पाटी

१४, आश्विन २०८३
  • 3.8K
    SHARES
  • जटिल प्रसूति समस्या भएपछि धादिङकी महिलाको हवाई उद्धार

    धादिङको गंगाजमुना गाउँपालिका-५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ। अवस्था जटिल भई ज्यान नै जोखिममा परेकी तामाङको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गत हवाई उद्धार गरिएको हो।

    images
    images

    उद्धारलगत्तै उनलाई थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पुर्‍याइएको छ। हाल अस्पतालमा उनको आवश्यक विशेषज्ञ उपचार भइरहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०८३ बुधवार - १२:३९:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology