शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायिका मन्जु भट्टराइको "गोरखपुरे रेल" सार्वजनिक (हेर्नुस् भिडियो )

गायिका मन्जु भट्टराइको "गोरखपुरे रेल" सार्वजनिक (हेर्नुस् भिडियो )

  • 5.1K
    SHARES
  • काठमाण्डौँ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु बजारमा सार्वजनिक हुने क्रम तिव्र छ। दिनानुदिन धेरै तीजका भाकाहरु नेपाली संगीत बजारमा सार्वजनिक भइरहेका छन। यसै बिचमा गायिका मन्जु भट्टराइको बिल्कुलै नयाँ तीज गीत गोरखपुरे रेल सार्वजनिक भएको छ । गीतमा गायिका भट्टराइ संगै बसन्त लम्सालको आवाज रहेको छ । भने गीतमा बिक्कु कुँवरको शब्द र गायक लम्सालको लय सृजना रहेको छ। नाँचौ नाँचौ लाग्ने गीतमा रामजी खाँण , सलिना नेपाली र विश्वास नेपालको अभिनय रहेको छ । काजिश श्रेष्ठको भिडियोको निर्देशन गरेका हुन् । भारतीय भुमिमा काम गर्ने युवासंगको प्रेमलाई गितमा समेटिएको छ । https://youtu.be/zNkrhWDkLwA
     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०७६ बुधवार - २१:११:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology