शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवामा खोलाले बगाउँदा फ्रान्सेली नागरिक बेपत्ता

रसुवामा खोलाले बगाउँदा फ्रान्सेली नागरिक बेपत्ता

  • 6.8K
    SHARES
  • काठमाण्डौँ । रसुवामा खोलाले बगाउँदा फ्रान्सेली नागरिक बेपत्ता भएकी छिन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, घटे्टेखोलामा खुट्टा धुने क्रममा फ्रान्सकी ७१ वर्षीय हाटिङ्गर अलफ्राइड बेपत्ता भएकी हुन् । मानसरोवर जानका लागि रसुवा पुगेकी फ्रान्सकी एक महिला खोलाले बगाउँदा बेपत्ता भएकी छिन् । बिहीबार बिहान साढे १० बजे खोलामा चिप्लिएको जनाईएको छ । उनको खोजी भइरहेको प्रहरीको भनाई छ ।
    २०७६ साउन २३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७६ बिहिवार - २०:५३:०८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology