शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

  • 5.5K
    SHARES
  • काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । बिहीबार ज्वरो आए पनि शुक्रबारदेखि स्वास्थ्य सामान्य भएको र नियमित काममा फर्कने तयारी रहेको सचिवालयले जनाएको छ। प्रधानमन्त्री बाहिर हल्ला चलेजस्तो बिरामी नभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँ बिरामी भएपछि बिहीबार बस्न नसकेको नेकपाको सचिवालय बैठक शुक्रबारका लागि बोलाइएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
    २०७६ साउन ३१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - १६:५२:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology