शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा अन्तराष्ट्रिय फोटोग्राफी दिवस मनाईने

धादिङमा अन्तराष्ट्रिय फोटोग्राफी दिवस मनाईने

  • 6.6K
    SHARES
  • धादिङ । धादिङबेसीमा १८० औं अन्तराष्ट्रिय फोटोग्राफी दिवस मनाईने भएको छ । आगामी भदौं २ गते राष्ट्रिय फोटो पत्रकार समुह नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको संयुक्त आयोजनामा उक्त दिवस धादिङबेसीमा मनाईने भएको हो । राष्ट्रिय फोटो पत्रकार समुह नेपालका महासचिव प्रदिपराज वन्तले अन्तरक्रिया सँगै नेपालका पुराना फोटो ग्राफरको मन्तव्य सहित हुने कार्यक्रम हुने जानकारी दिए । उक्त दिन नेपाल फोटो पत्रकार संघ धादिङको प्रथम अधिवेशन र प्रदेश स्तरीय कमिटी सार्वजनिक गरिने बताईएको छ ।
    २०७६ साउन ३२ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - १९:०३:२१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology