शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारले नीति बनाउँदा चुकेको प्रदेश ३ का गृहमन्त्री जम्मकट्टेलको भनाई

सरकारले नीति बनाउँदा चुकेको प्रदेश ३ का गृहमन्त्री जम्मकट्टेलको भनाई

  • 3.6K
    SHARES
  • हेटौंडा । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारले नीति बनाउँदा चुकेको बताएका छन्। प्रदेश सरकार र संघीय सरकारले कानुन बनाउँदा वर्ग र समाजको अवस्थाबारे जानकारी नलिई बनाएको भन्दै नीति तयार गर्दा चुक्न परेको स्वीकार गरेका हुन्। बिहीबार हेटौंडामा लागुऔषध नियन्त्रण शाखा गृह मन्त्रालयको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै लागुऔषध नियन्त्रण ऐन बनाउँदा गाँजा प्रभावित क्षेत्रको तथ्यांक, उक्त क्षेत्रमा गाँजा नियन्त्रण गर्दा पर्ने प्रभावको अध्ययन नगरेको बताएका हुन्। सरकारले तथ्यमा आधारित भएर कार्यान्वयनमा जान नसकेको समेत बताएका हुन्। उनले लागु औषध गाँजालाई कन्ट्रोल फार्मिङ गर्न सक्ने समेत सम्भावना भएको बताए। गाँजा फाँडेर लागुऔषध गाँजा नियन्त्रण गर्न नसक्ने समेत बताएका छन्। २०७६ भदौ ५ मा प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - ०३:०२:३४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology