शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एकैपटक ५ वडाध्यक्षले दिए सामूहिक राजीनामा, यस्तो छ कारण !

एकैपटक ५ वडाध्यक्षले दिए सामूहिक राजीनामा, यस्तो छ कारण !

  • 3.9K
    SHARES
  • काठमाण्डौँ । बाजुरामा ५ वडाध्यक्षले सामूहिक राजीनामा दिएका छन् । जिल्लाको बडीमालिका नगरपालिकाका ५ वडाध्यक्षले बिहीबार सामूहिक राजीनामा पेश गरेका हुन्। नगरपालिका प्रमुखले समितिका सदस्यलाई जानकारी नदिइ मानेमानी निर्णय गर्ने गरेको भन्दै वडाध्यक्षहरुले सामूहिक राजीनामा दिएको जनाएका छन् । नगर कार्यपालिकाको बैठकमै विकास समिति सदस्य नरहने गरी नेकपाबाट निर्वाचित वडा अध्यक्षले राजीनामा दिएको ७ नम्बर वडाका अध्यक्ष धर्मराज पाध्यायले बताए । नगरपालिकामा बहुमत सदस्य नेपाली कांग्रेसबाट निर्वाचित छन् । २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - १५:५९:४४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology