शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संवैधानिक निकायका पदाधिकारीको तलब बढाउने सरकारको निर्णय

संवैधानिक निकायका पदाधिकारीको तलब बढाउने सरकारको निर्णय

  • 7.4K
    SHARES
  • काठमाडौं । सरकारले संवैधानिक निकायका पदाधिकारीको तलब बढाउने निर्णय गरेको छ । संवैधानिक निकायका पदाधिकारीसँगै प्रधानन्यायाधीश न्यायाधीश, सूचना आयुक्त महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्यलगायतसँगै संघीय संसद्का महासचिव र सचिवको समेत तलब बृद्धि गरेको छ । बृद्धि गरेको तलब १ साउन देखि लागु हुनेछ । २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - १६:०२:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology