शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भदौ २७ देखि चलचित्र ‘हिरो नम्बर १’ देशभर प्रर्दशन

भदौ २७ देखि चलचित्र ‘हिरो नम्बर १’ देशभर प्रर्दशन

  • 5.4K
    SHARES
  • काठमाण्डौँ । अभिनेता जयकिसन बस्नेतको लेखन, निर्माण, निर्देशन र प्रमुख अभिनय रहेको फिल्म ‘हिरो नम्बर १’ भदौ २७ गतेदेखि प्रदर्शन हुने भएको छ । राजधानीमा रिच इन्टरटेन्मेन्ट र मोफसलका हलमा एफडिले बितरण गर्ने फिल्म हाँस्य प्रधान कथामा निर्माण गरिएको छ । ‘हिरो नम्बर १’ मा जयकिसन स्वयम्, उनकी छोरी जहान्वी बस्नेत,सुशील पोखरेल,शंखरत्न महर्जनलगायतका कलाकारले अभिनय गरेका छन् । https://youtu.be/5pSLACJp44A
     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २१:२७:२१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology