शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गोल्डेन विच रिर्सोट घाटबेसीँमा डिजे सहितको तिज कार्यक्रम हुँदै

गोल्डेन विच रिर्सोट घाटबेसीँमा डिजे सहितको तिज कार्यक्रम हुँदै

  • 6.5K
    SHARES
  • काठमाण्डौँ । तिजको अवसर पारेर जेजल इन्टरटेनमेन्ट एण्ड मिडिया प्रा.ली. ले तिज विषेश नेपाल आईस स्वीमीङ डान्स पार्टी कार्यक्रमको गर्ने भएको छ। यहि भदै १४ गते हुने कार्यक्रममा स्वीमीङ सहित रु ५००को टिकट दर तय गरिएको छ । कार्यक्रममा चर्चित गायक बाबु बोगटी र गायिका तथा मोडल ज्योति मगर साथै डीजे एसबीएस ,डिजे एन, डिजे आयुस र डिजे शिखा कार्यक्रमको आकर्षण रहने जनाईएको छ । २०७६ भाद्र १३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - १८:१३:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology