शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विप्लव समुहमा आवद्ध धादिङका ५ जनाले गरे आत्मसमर्पण

विप्लव समुहमा आवद्ध धादिङका ५ जनाले गरे आत्मसमर्पण

  • 4.6K
    SHARES
  • धादिङ । नेकपाको विप्लव समुहमा आवद्ध धादिङका ५ जनाले आत्मसमर्पण गरेका छन् । नेपाल सरकारद्वारा प्रतिबन्धित बिप्लव समुहसंग भएको सबै सम्बन्ध टुटाई बिना कसैको करकाप स्वेच्छापुर्वक कानूनको पुर्ण पालना गरी सामान्य जिवन यापन गर्ने प्रण गर्दै ५ जनाले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । गल्छी गा.पा.वडा नं. ३ मुलाबारी बस्ने वर्ष ५३ को ध्रुव प्रसाद खनाल, वर्ष ४२ को श्याम बहादुर बयलकोटी, छाँगेटारका वर्ष ३३ को बिष्णु प्रसाद खतिवडा, सोहि ठाउँका बर्ष २६ को केशव राज खतिवडा र बर्ष ३८ को दिपेन्द्र कुमार श्रेष्ठ रहेको सुचना अधिकारी रुपक खड्काले बताए । २०७६ भाद्र १३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७६ शनिवार - ०५:५१:१४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology