शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ (भिडियो सहित)

सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ (भिडियो सहित)

  • 4.3K
    SHARES
  • रोशन पोखरेल गायिका सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ गीत सार्वजनिक भएको छ । डि आर अटुको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको हो। मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन्। https://youtu.be/DqjgW9vjXEE
     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७६ शनिवार - ०६:०९:५७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology