शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिभुवन विमानस्थल भोली देखि दैनिक ७ घण्टा बन्द हुने

त्रिभुवन विमानस्थल भोली देखि दैनिक ७ घण्टा बन्द हुने

  • 3.9K
    SHARES
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोली आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाले सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म ९भदौ १५ गतेदेखि पुस १५ गतेसम्म० राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान(अवतरण सबै बन्द हुने छ।
    २०७६ भाद्र १४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७६ शनिवार - २१:५५:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology