शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री सोमबार र बुधबारको जाँच पश्चात स्वदेश फर्किने

प्रधानमन्त्री सोमबार र बुधबारको जाँच पश्चात स्वदेश फर्किने

  • 4.7K
    SHARES
  • काठमाडौं । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे ऊर्जामन्त्री वर्षमान पुनले सिंगापुरमा जानकारी लिनु भएको छ । मन्त्री पुनले सिंगापुर पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो । उनले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै सोमबार र बुधवारको जाँच पश्चात प्रधानमन्त्री नेपाल फर्कने जानकारी दिनु भयो । भदौ ५ गते सिङ्गापुर जानु भएको प्रधानमन्त्री केपी ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । २०७६ भाद्र १४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - ०१:१२:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology