शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रहरीद्धारा थाक्रेको पोखरीचौरमा गाँजा नष्ट

प्रहरीद्धारा थाक्रेको पोखरीचौरमा गाँजा नष्ट

  • 6.4K
    SHARES
  • धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं. ५ पोखरीचौरमा प्रहरीले गाँजा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरिक्षक रुक वहादुर खड्काको टोलिले १ सय रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको हो । गाँजा तथा लागुऔषध नियन्त्रण अभियान अन्तर्गत भाद्र १ गते दखी सुरु भएको ४५ दिन अभियानको क्रममा धादिङको विभिन्न ठाउँको गाजा प्रहरीले नष्ट गरेको हो । धादिङ थाक्रे गाउँपालिका र गजुरी गाउँपालिकाका उच्च पहाडीे भू भागमा स्थानियले गाँजा लगाउने गरेका छन । प्रहरी निरिक्षक खड्काले विषेशत यो अभियानले निरन्तरता पाउने बताएका छन । २०७६ भाद्र २१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - ०१:२२:१७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology