शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा धादिङको १३ वटा स्थानिय तहका अध्यक्ष र सचिवको टुङगो

नेकपा धादिङको १३ वटा स्थानिय तहका अध्यक्ष र सचिवको टुङगो

  • 6.7K
    SHARES
  • धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले पार्टी एकताको महत्वपूण मानिएको स्थानीय तहको नेतृत्व टुंगो लगाएको छ । आज शनिबार धादिङबेशी स्थित पार्टी कार्यालयमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा बसेको जिल्ला कमिटीको पूर्ण बैैठकले १३ वटै स्थानीय तहको नेतृत्वको टुुंंगो लगाएको हो । जस अनुसार तत्कालिन नेकपा एमालेले आठ र तत्कालिन नेकपा माओवादी केन्द्रले पाँच वटा स्थानीय तहको नेतृत्व बाँडफाँट गरेका हुन् । हेर्नुहोस सूचि रूबिभ्यली अध्यक्ष : रामसिह तामाङ सचिब : पुरन तामाङ खनियाबास अध्यक्ष : फुरबहादुर तामाङ सचिब : लाल बहादुर तामाङ नेत्रावति दबजाेङ अध्यक्ष : प्रेम तामाङ सचिब : सुबर्ण रिमाल गगा जमुना अध्यक्ष : बिष्णु सिम्खडा सचिब : रामेश्वर सिम्खडा त्रिपुरासुन्दरी अध्यक्ष : रामहरी अधिकारी सचिब : सुवास अधिकारी ज्वालामुखी अध्यक्ष : धर्म बहादुर अर्याल सचिब : कृष्णमान श्रेष्ठ निलकण्ठ नपा अध्यक्ष : दिपक बि क सचिब : हरी श्रेष्ठ शिद्दलेक अध्यक्ष : खुन बहादुर थापा सचिब : पुष्प थपलिया बेनिघाट राेराङ अध्यक्ष : कृष्ण थपलिया बिबेक सचिब : रमेश भट्टराई गजुरी अध्यक्ष : सुर्य बहादुर दाेङ तामाङ सचिब : माधब भण्डारी गल्छि अध्यक्ष : केदार खतिवडा सचिब : राम शरण सेञ्चुरी थाक्रे अध्यक्ष : कृष्ण पन्त सचिब : यन्त्र बहादुर थापा जिन्दगी धुनिबेशी नपा अध्यक्ष : रामराजा पान्डे सचिब : राज कुमार पाठक । २०७६ भाद्र २१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - ०२:१५:५१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology