शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको गल्छी गाउँपालिका स्थित भातेमा पहिरो

धादिङको गल्छी गाउँपालिका स्थित भातेमा पहिरो

  • 3.9K
    SHARES
  • धादिङ । गल्छी गाउँपालिका ७ अन्तर्गत पर्ने भातेमा पहिरो गएको छ । आईतबार दिउँसो गएको पहिरोले मानविय क्षती भने भएको छैन । अझै पनि पहिरोको खतरा रहेकाले आसपासका स्थानीय चिन्तित रहेका छन् । २०७६ भदाै २२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - २२:०५:१७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology