शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मेची-महाकाली रेलको डीपीआरमा मन्त्रीको हस्तक्षेप

मेची-महाकाली रेलको डीपीआरमा मन्त्रीको हस्तक्षेप

  • 5.5K
    SHARES
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मेची(महाकाली विद्युतीय रेलमार्ग अन्तर्गतको निजगढ हेटौंडा भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माणका लागि परामर्शदाता छनोट गर्ने प्रक्रियामा हस्तक्षेप गरेका छन्। मन्त्री महासेठले प्रक्रिया मिचेर ठेक्का दिन दबाब दिएका कारण डीपीआरको काम एक वर्षदेखि अवरुद्ध छ। विभागले परामर्शदाताका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अनुरुप बोलपत्र आह्वान गरेकामा प्राविधिक मूल्यांकनबाट सबललाई महासेठले ठेक्का दिन रोकेका छन्। मन्त्री महासेठले रेल विभागबाट सम्बन्धित फाइल नै मगाएर मन्त्रालयमा थन्क्याएका छन् । अन्नपुर्ण पोष्टमा खबर छ । २०७६ भदौ ३० मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०७६ सोमवार - १६:२५:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology