शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायक सबिन लामाको धादिङ बेशी गीत भिडियो सहित बजारमा

गायक सबिन लामाको धादिङ बेशी गीत भिडियो सहित बजारमा

  • 7.2K
    SHARES
  • धार्के । धादिङ थाक्रे महादेबेशीका गायक सबिन लामाको नयाँ गीत सहित म्युजिक भिडियो ‘धादिङबेशी’ बजारमा आएको छ। निक्कै मिठो आवाज रहेको र उत्कृष्ट भिडियो बनेको छ। उक्त गितमा संगीत संयोजन बिनय कार्कीको रहेको छ भने सुशील रेग्मीले निर्देशन गरेको भिडियोलार्इ बिष्णु खड्काले सम्पादन गरेका हुन । छायांकन सागर गौतमको रहेको छ । गायक सबिन लामाका अरु पनि चर्चिच गीतहरु बजारमा छन् । सबैभन्दा धेरै जनमानसमा रुचाईएको गीत ‘नेपाल जिन्दावाद, ओ माया तिमी कहाँ, काठमाण्डौ शहरमा लगायतका गीतहरु निकै चर्चामा रहेका छन् । भिडियो हेर्नुहोस.. https://youtu.be/jH7CYMaw70Q २०७६ असोज ०७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०७६ बुधवार - ०५:३१:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology