शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको ढोला मण्डली लाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने

धादिङको ढोला मण्डली लाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने

नागरिक पाटी

१४, माघ २०७६
  • 5.7K
    SHARES
  • धादिङ । ढोला मण्डलीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने भएको छ। ज्वालामुखी गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक स्थल ढोलामण्डली माईलाई मदिरा निषेध गर्न लागिएको हो। नीलकण्ठ नगरपालिका कार्यपालिकाको आकस्मिक बैठकबाट ढोला मण्डली क्षेत्रमा मदिरा लगाएत सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि बस्तु प्रयोग तथा उपभोग गर्न नपाउने व्यवस्थाका लागि जिल्ला समन्वय समिति धादिङ,जिल्ला प्रशाशन कार्यालय धादिङ,जिल्ला प्रहरी कार्यालय धादिङ,ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका तथा अन्य सरोकारवाला निकायसँग छलफल गरि उचित व्यवस्थापनको लागि पहल गर्ने निर्णय गरिएको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०७६ मंगलवार - २१:२९:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology