शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पत्रकार भोला अधिकारीको ‘रुमाल फाटी गो’ सार्वजनिक

पत्रकार भोला अधिकारीको ‘रुमाल फाटी गो’ सार्वजनिक

नागरिक पाटी

१५, फाल्गुण २०७६
  • 5.8K
    SHARES
  • काठमाडौ । पुर्वेली गीत बजारमा सुस्ताएको अवस्थामा पत्रकार भोला अधिकारीले पुर्वेली गीत बजारमा लिएर आएका छन् । उनले ‘रुमाल फाटी गो’ बोलको गीत बजारमा लिएर आएका छन् । हालै पुर्वका गाउठाउँलाई समेटेरर तयार पारिएको गीतलाई लोकप्रिय गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाज भरेका छन् । गीतलाई पुर्वका रमणिय ठाउमा पनि सुटिङ गरिएको छ । हालै सार्वजनिक भएको गीतले सानैमा छोडेको मायालुलाई रुमाल मार्फत सम्झिने प्रयास गरिएको छ । यस गीतमा शब्द तथा संकलन भोला अधिकारीले नै गरेका छन् । ‘पुर्वै मोरङ , धरान भेडेटार , म त मरेको मान्छे’ लडे झाँडीमा लगायतका दर्जनौ गीतमा शब्द संगीत तथा निर्देशन गरिसकेका छन् भने अभिनय समेत गर्दै आएका छन् । आफ्नै निर्देशक तथा अभिनयमा भोला अधिकारीको सार्वजनिक ”रुमाल फाटी गो ” गीतमा ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको छ । गीतको भिडियोमा भोला अधिकारी , विनिता राई , बद्रि पौडेल , सर्वज्ञान कोइराला , गुञ्जन माझी , वि एन नेपालको अभिनय तथा नृत्य रहेको छ । गीतमा संगीत संयोजन केवी भण्डारीको छ । ”रुमाल फाटी गो ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtube.com/watch?v=diILGLsEQBE

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १५, २०७६ बिहिवार - २०:४५:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology