धादिङ । धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर ७ स्थित खानिखोलामा रहेको नोभा जेनेटिक प्रा.लिको उद्योगमा आगलागी भएको छ । औषधी उत्पादन गर्ने सो उद्योगमा के कति क्षती भयो भन्ने विवरण आइसकेको छैन् ।
आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय खोनीखोलाले जानकारी दिएको छ । छ । थप विवरण आउन बाँकी छ ।
अपडेट समाचारहरु
आगलागीका कारण नोभा जेनेटिका प्रा।लि।मा एक करोड भन्दा बढी क्षति
खानिखोला स्थित नोभा जेनेटिक उद्योगमा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)
भिडियो.....
https://youtu.be/1CZoC5cD6kk