शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक कोरोना संक्रमितको मृत्यु

चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक कोरोना संक्रमितको मृत्यु

नागरिक पाटी

२७, जेठ २०७७
  • 11.9K
    SHARES
  • चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक कोरोना संक्रमितको मृत्यु

     

    images
    images

    चितवन ।भरतपुरमा देखिएका कोरोना संक्रमित मध्य आज बिहान एकजनाको मृ’त्यु भएको छ । भरतपुर महानगरपालिकाका स्थानीय ६८ बर्षिय पुरुषको आज बिहान ७ बजेर ५ मिनेटमा नि’धन भएको अस्पताल स्रोतले बताएको छ । उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । कोेरोेना पुष्टि भए पछि हिजो सांझ भरतपुर अस्पताल सा’रिएको थियो ।उनमा मु’ट र नि’मोनियाको स’मस्यासमेत थियो ।जिल्ला प्रशासन कार्यालयको अ’नुमति विना नै क्रि’टिकल अवस्थाका बि’रामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले आ’पत्ति जनाएका छन् ।

    नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बि’रामीलाई भरतपुर अस्पतालको आईसीयूमा सा’रेको थियो ।भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले आफूहरुले बि’रामी न’सार्न भन्दाभन्दै सा’रिएको बताए । मेसु तिवारीले बि’रामी ल्याउँदा समेत सा’वधानी नअपनाएको बताएका छन । श’वको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्या’किङको काम भएको छैन ।श’व अहिले भरतपुर अस्पताल राखिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - ०९:००:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology