शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत (पुर्णपाठ सहित)

थाक्रे गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत (पुर्णपाठ सहित)

शिवराज आचार्य

५, आषाढ २०७७
  • 15.9K
    SHARES
  • थाक्रे गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत (पुर्णपाठ सहित)

    थाक्रे । धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रय आज प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । गाउँपालिकालाई सुन्दर,स्वच्छ र समृद्ध बनाउने अभियानका साथ “समृद्ध थाक्रे सुखी थाक्रेबासी” को नारा लिई सोहि अनुरुपको दीर्घकालीन उद्देश्य राखी आर्थिक सामाजिक विकासको ढाँचामा अगाडी बढ्ने उद्देश्यका साथ थाक्रेले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

    images
    images

    thakre niti cover.jpg

    नीति, कार्यक्रम तथा बजेटले विभिन्न क्षेत्रलाई प्राथमिकता दिएको छ । कोभिड १९ बाट सिर्जित संकट ब्यवस्थापन,कुषिमा यान्त्रीककरण आधुनिकीकरण तथा ब्यवसायिककरणको लागी विशेष जोड, पूर्वाधार विकास,शिक्षा क्षेत्रमा गुणात्मक सुधार,गुणस्तर तथा सर्ब सुलभ स्वास्थ्य सेवामा सुधार,सुचना प्रविधि तथा सञ्चारमा विकास,यद्यम र सहकारीताको विकास,पर्यटन प्रपद्धनको क्षेत्रमा विशेष जोड,मानव संसाधन र सामाजिक विकास,सामुदायिक वनको संरक्षण तथा ब्यवस्थापन ,अन्तरिक रोजगार प्रबद्र्धनमा जोड,स्वच्छ खानेपानि र सरसफाई ब्यवस्थापन र लैङिगक तथा सामाजिक समावेशिककरण लगायतका क्षेत्रहरु समेटिएको छ ।

    thakre 123.jpg
    पुर्ण पाठ हेर्न तलको लिँक क्लिक गर्नुहोस् ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुर्णपाठ

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - १९:१४:४८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology