शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरस्वती चिल्ड्रेन पार्क स्कुलद्वारा मासिक शुल्क नलिने गरि पठनपाठन सञ्चालन

सरस्वती चिल्ड्रेन पार्क स्कुलद्वारा मासिक शुल्क नलिने गरि पठनपाठन सञ्चालन

नागरिक पाटी

१९, आषाढ २०७७
  • 13.8K
    SHARES
  • सरस्वती चिल्ड्रेन पार्क स्कुलद्वारा मासिक शुल्क नलिने गरि पठनपाठन सञ्चालन

    महादेबबेशी । धादिङको थाक्रे गाउँपालिकाको महादेबबेशी अन्तरगत रहेको सरस्वती चिल्ड्रेन पार्क इङ्ग्लिस मिडियम स्कुलले आफ्नो बिद्यालयमा पठनपाठ गर्ने बिद्यार्थिहरुलाइ सहज गराउने हेतुको साथ २०७७ सालको लागि नयाँ कार्यक्रम जारी गरेको छ।
    कोरोना भाइरसको कारण अभिभावकहरुको दैनिकी गुजारा संचालन गर्न कठिनाइ भैरहेको अवस्थामा आफ्नो बालबालिकाहरुको पठनपाठन सम्बन्धी चिन्ता भैइर हदा यश बिद्यालयले कक्षा ५ देखि कक्षा ८ सम्म पढ्ने बिद्यार्थिहरुको लागि मासिक शुल्क नलिने गरि पाठनपाठन संचालन गरिएको प्राध्यापक अर्जुन अधिकारिले बताउनु भयो।
    शिक्षा ज्ञानको उज्यालो ज्योती हो, शिक्षा बिनाको जीवन अधुरो हुन्छ सबै बालबालिकालार्इ समान शिक्षाको ब्याबस्था गराउनु सस्थागत बिद्यालयको पनि उत्तरदायित्व हुन्छ भन्ने उद्देश्यका साथ यो कठिन परिस्थिलाइ बिद्याल्य आफैले सामना गर्ने र अभिभावक बाट शुल्क असुल नगर्ने बिषयमा समेत अधिकारिले प्रष्ट पार्नु भएको छ।
    बिद्यालयलार्इ तिर्नु पर्ने बाँकी शुल्क, भर्ना ,परिक्षा र मासिक ट्युसन शुल्क समेत मासिक किस्तास्वरुप बुझाउन सकिने गरि ब्याबस्था मिलाइएको छ।
    कक्षा नर्सरी देखि कक्षा ४ सम्मको भने मासिक शुल्क लाग्ने छ ।नेपाल सरकारले तोकिएको मापडण्डलाइ ध्यानमा राखी पठनपाठनको माओल सहज रुपमा संचालन भै १० बजे देखि ४ बजेसम्म अध्ययन निरन्तर भैसके पछि मात्र यी कक्षाहरुमा शुल्क लाग्ने छ।अहिले पनि सामाजिक दुरि कायम गरार्इ आफ्ना भाइबहिनिहरुको अध्ययलार्इ मध्यनजर गरि निःशुल्क कक्षा सन्चालन भैरको समेत अधिकारीले प्रष्ट पार्नु भएको छ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - १९:३०:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology