शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एसईईको नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा

एसईईको नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा

नागरिक पाटी

२४, श्रावण २०७७
  • 6.9K
    SHARES
  • एसईईको नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने काम र विद्यार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार गर्ने काम पनि भइसकेको बोर्डका सदस्य दुर्गा अर्यालले जानकारी दिनुभयो ।

    images
    images

    अन्तिम चरणमा पुनः एक पटक परीक्षण भइरहेको उहाँको भनाई छ । यसपटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक हुँदैछ । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षाका आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । यसपाली एसईईमा झण्डै ४ लाख ८२ हजार परीक्षार्थी छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - १२:०८:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology