शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि, २७९८ जना डिस्चार्ज

थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि, २७९८ जना डिस्चार्ज

नागरिक पाटी

३०, कार्तिक २०७७
  • 5.0K
    SHARES
  • थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि, २७९८ जना डिस्चार्ज

    धादिङ । पछिल्लो २४ घण्टामा १४७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आज दिउँसो अध्यावधिक गरेको विवरण अनुसार १४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images

    यो सँगै नेपालको जम्मा संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २७९८ छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या १ लाख ७३ हजार ४३० पुगेको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

    २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ जना रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट १२२१ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - १७:५५:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology