शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागरिकपाटी टिभी

नगरपालिकाले पुर्वाधार, खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा धेरै काम गरेको छ : मेयर आचार्य [भिडियो]

नगरपालिकाले पुर्वाधार, खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा धेरै काम गरेको छ : मेयर आचार्य [भिडियो]

नागरिक पाटी

२२, माघ २०७७
  • 12.5K
    SHARES
  • नगरपालिकाले पुर्वाधार, खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा धेरै काम गरेको छ : मेयर आचार्य [भिडियो]

    धादिङ । धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नगरपालिकाले पुर्वाधार, खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा धेरै काम गरिसकेको बताउनुभएको छ । नगरपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाईमा उहाँले नगरपालिकाको प्रशासकिय भवन निर्माण भैरहेको, आधारभुत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीको निर्माण तथा खानेपानीको समस्या रहेको स्थानमा खानेपानीको विस्तार भईरहेको पनि बताउनुभएको छ ।

    images
    images

    थप भिडियोमा हेर्नुहोस् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - १२:१७:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology