शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चन्द्रागिरि हिल्सद्धारा शेयर वितरण

चन्द्रागिरि हिल्सद्धारा शेयर वितरण

नागरिक पाटी

३, चैत्र २०७७
  • 14.1K
    SHARES
  • चन्द्रागिरि हिल्सद्धारा शेयर वितरण

    काठमाण्डौं । चन्द्रागिरि हिल्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको नाममा रहेको साधारण शेयर वितरण गरेको छ । साथै हितग्राहि खाता खाता नम्बर उपलब्ध नभएका तथा हितग्राहि खाता नाम्बर नमिलि फिर्ता भएका शेयर धनिहरुलाइ खाता नम्बर उपलब्ध गराउन हिल्सले भनेको छ ।

    images
    images

    हितग्राहि शेयर जम्मा नभइ सकेको सूची www.chandragirihills.com मा हेर्न सकिने छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - ०८:०७:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology