शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज शेयर बजारमा ५.४५ अंकको गिरावट

आज शेयर बजारमा ५.४५ अंकको गिरावट

नागरिक पाटी

१६, चैत्र २०७७
  • 6.9K
    SHARES
  • आज शेयर बजारमा ५.४५ अंकको गिरावट

    काठमाडौं । सोमवार शेयर बजारमा ५.४५ अंकको गिरावट आएको छ । बजारमा गिरावट आएसँगै २५४३.५२ अंकमा पुगेर कारोबार रोकिएको छ । यस अवधीमा ४ अर्ब ४१ करोड ३ लाख रुपैँया बराबरको कारोबार भएको छ भने ९१ लाख कित्ता शेयर खरिद विक्री भएको छ ।

    images
    images

    सोमवार १३ उपसमूहमध्ये ३ उपसमूहको कारोबार बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशत बढेको छ भने लघुवित्तको ०.९६ प्रतिशत र वित्तको ०.४५ प्रतिशत बढेको छ ।

    त्यस्तै,आज व्यापार उपसमूहको कारोबार सबैभन्दा बढी ४.६२ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक ४ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - १७:०७:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology