धार्के । धुनीबेशी नगरपालिकाले अक्सिजनसहित २० बेडको कोभिड १९ आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । धुनीबेशी नगरपालिका वडा न ७ अमरेचौरस्थित मछिन्द्र बहुमुखी क्याम्पसको भवनमा आईसोलेसन सञ्चालनमा ल्याईएको हो ।
अहिले अक्सिजनको व्यवस्थापन लगायतको काममा नगरपालिकाले विभिन्न क्रियाकलाप गरिरहेको छ । यसै बिषयमा नगरपालिकाका मेयर बालकृष्ष्ण आचार्य सँग नागरिकपाटी डटकमले कुराकानी गरेको छ । अब हेरौँ उहाँ सँगको यो भिडियो कुराकानी ।