शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नगरबासीको स्वास्थ्य सुरक्षाका लागि अहोरात्र खटिरहेका छौँ : उपमेयर खरेल (भिडिओ)

नगरबासीको स्वास्थ्य सुरक्षाका लागि अहोरात्र खटिरहेका छौँ : उपमेयर खरेल (भिडिओ)

आशिष ठकुरी

३, जेठ २०७८
  • 16.4K
    SHARES
  • नगरबासीको स्वास्थ्य सुरक्षाका लागि अहोरात्र खटिरहेका छौँ : उपमेयर खरेल (भिडिओ)

    धार्के । धुनीबेशी नगरपालिकाले अक्सिजनसहित २० बेडको कोभिड १९ आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । धुनीबेशी नगरपालिका वडा न ७ अमरेचौरस्थित मछिन्द्र बहुमुखी क्याम्पसको भवनमा आईसोलेसन सञ्चालनमा ल्याईएको हो ।

    images
    images

    अहिले अक्सिजनको व्यवस्थापन लगायतको काममा नगरपालिकाले विभिन्न क्रियाकलाप गरिरहेको छ । यसै बिषयमा नगरपालिकाका उपमेयर निरु खरेल सँग नागरिकपाटी डटकमले कुराकानी गरेको छ । अब हेरौँ उहाँ सँगको यो भिडियो कुराकानी ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - १९:२६:२१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology