शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने सरकारको निर्णय

एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने सरकारको निर्णय

नागरिक पाटी

१८, जेठ २०७८
  • 5.2K
    SHARES
  • एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने सरकारको निर्णय

    धादिङ । सरकारले यस वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै गर्ने निर्णय गरेको हो ।

    images
    images


    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ ।

    शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको प्रस्तावअनुसार यस्तो निर्णय गरिएको हो । यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो ।

    बोर्डले यस वर्षको एसइई जेठ १३ गतेदेखि संचालन गर्नेगरी तयारी गरेपनि करोना महामारीका कारण हुन सकेको थिएन । गत वर्ष पनि परीक्षा सुरू हुनुभन्दा एक दिनअगाडि एसइई स्थगित गरि आन्तरिक मुल्यांकनबाट नजिता प्रकाशित गरिएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - ०८:४४:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology