शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महादेवस्थान माध्यमिक विद्यालयद्धारा शैक्षिक सत्र २०७७ को वार्षिक नतिजा प्रकाशन

महादेवस्थान माध्यमिक विद्यालयद्धारा शैक्षिक सत्र २०७७ को वार्षिक नतिजा प्रकाशन

शिवराज आचार्य

२३, जेठ २०७८
  • 10.4K
    SHARES
  • महादेवस्थान माध्यमिक विद्यालयद्धारा शैक्षिक सत्र २०७७ को वार्षिक  नतिजा प्रकाशन

    धार्के,धादिङ । कोरोना भाइरस ( कोभीड १९ ) को कारण भौतिक रुपमा वार्षिक परिक्षा संचालन गर्न नसक्ने अवस्था सृजना भएको कारणले धादिङको धुनिवेशी ५, कुमाइखोलामा रहेको महादेवस्थान माध्यमिक विद्यालयले आफ्नो बिद्यार्थीहरुको वार्षिक परिक्षाफल प्रकाशन गरेको छ ।

    images
    images

    विद्यालयले प्रथम त्रैमासिक परीक्षा, द्वितीय त्रैमासिक परीक्षा, बिद्यार्थीको हाजिरी, कक्षा कार्य, परियोजना कार्य र प्रयोगात्मक कार्यलाई आधार मानेर आज नतिजा प्रकाशन गरिएको विद्यालयका प्रधानाध्यपक अनिल रुपाखेतीले जानकारी दिनु भएको छ ।

    नतिजा सम्बन्धि जानकारी लिन तल सुचनामा उल्लेखित कक्षा शिक्षक संग सम्पर्क गरि जानकारी लिनुहुन विद्यालयले अनुरोध छ ।

    साथै विश्व व्यापी रुपमा बढ्दो कोरोना भाइरस संग बच्दै अघि बढ्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयले दिएको स्वास्थ्य सुरक्षाको उपायहरु अवलम्बन गर्दै सुरक्षित बस्नु हुन सम्पूर्ण विद्यार्थी तथा अभिभाबकहरुलाई विद्यालयले अनुरोध छ ।

    196478289_143519534503976_5789630611488010220_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - १०:३९:४२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology