शुक्रवार, आश्विन १६ गते २०८३
Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३
धादिङको गजुरी गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सिता ढुँगानाले जनचेतनाका कार्यक्रम सहित आईसोलेसन निर्मा लगायतका काम गरेको जानकारी दिनुभयो । थप भिडियोमा हेर्नुहोस् ।
Copyright © 2026 All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology