शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रानीमालामा ५ करोडको डिपिआर, यस वर्ष १० लाखको बजेटमा जमिन सम्याईयो (भिडियो)

रानीमालामा ५ करोडको डिपिआर, यस वर्ष १० लाखको बजेटमा जमिन सम्याईयो (भिडियो)

आशिष ठकुरी

३१, जेठ २०७८
  • 21.2K
    SHARES
  • रानीमालामा ५ करोडको डिपिआर, यस वर्ष १० लाखको बजेटमा जमिन सम्याईयो (भिडियो)

    धादिङ । धादिङको पर्यटकिय क्षेत्र रानीमालामा पर्यटन पार्क निर्माणको लागि यस वर्ष १० लाखको काम भएको छ । सँस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मार्फत चालु आर्थिक वर्षका लागि विनियोजन भएको १० लाख रुपैँयाले स्काभेटरको सहयोगमा जमिन सम्याईएको गल्छि वडा नम्बर ८ का वडा अध्यक्ष भरत तामाङले बताउनुभयो ।

    images
    images

    उहाँले करिब ५ करोडको डिपिआर भएको उक्त स्थानका लागि आगामी आर्थिक वर्षका लागि पनि जम्मा ९ लाख रकम विनियोजन भएको जानकारीमा आएको बताउनुभएको छ ।रानीमाला पर्यटन पार्कमा भ्यु टावर सहितको सँरचना बन्ने भनिएपनि थोरै मात्र बजेट विनियोजन भएको प्रति भने स्थानिय सन्तुष्ट छैनन ।कुनै भरपर्दो ऐतिहासिक तथ्य नभेटिएपनि इतिहासमा कुनै रानीको माला हराएको स्थान भएर उक्त स्थानको नाम रानीमाला रहन गएको स्थानीय बासीको भनाइ छ ।

    थप भिडियोमा हेर्नुहोस्..

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०७८ सोमवार - २०:०३:०२ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology