शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महेश खोलाको बाढीले थाक्रेको सिम्लेमा निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भाँचियो

महेश खोलाको बाढीले थाक्रेको सिम्लेमा निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भाँचियो

शिवराज आचार्य

१९, आषाढ २०७८
  • 29.8K
    SHARES
  • महेश खोलाको बाढीले थाक्रेको सिम्लेमा निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भाँचियो

    धार्के, धादिङ । महेश खोलाले थाक्रे गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ११ जोड्ने पक्की पुल भाँचिदिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुलमा क्षति पुगेको हो ।

    images
    images

    207628040_4177629828992865_5389806511359539093_n.jpg

    निरन्तरको अविरल वर्षा पछि आएको बाढिले सिम्लेमा केहि दिन अगाडि मात्र ढलान सम्पन्न भएको पुलमा भाँचेको स्थानिय शिक्षक जयराम रुपाखेतीले बताउनुभयो । गए राती र १२ बजेको समयमा आग्रा खोलामा बाढी आएपछि महेशखोलाको स्वरुप परिवर्तन हुँदा निर्माणको अन्तिम चरणमा पुगेको पुल भाँचीएको बताईएको छ

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०७८ शनिवार - ०८:०८:४४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology