शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"हे ईश्वर" गीतको भिडियो सार्वजनिक

"हे ईश्वर" गीतको भिडियो सार्वजनिक

नागरिक पाटी

९, पौष २०७८
  • 9.3K
    SHARES
  • "हे ईश्वर" गीतको भिडियो सार्वजनिक

    गायक नारायण गजमेरको नयाँ गीत हे ईश्वर गीतको भिडियो सार्वजनिक भएको छ । गायक नारायण गजमेरको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको गीतको भिडियो शुक्रबार बजारमा आएको हो ।

    images
    images

    अमेरिकामा बस्दै आएका गायकको दर्जनौँ नेपाली आधुनिक गीतमा डम्बर नेपालीको शब्द तथा संगीतमा हे ईश्वरको भिडियो बजारमा ल्याएका हुन् । वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासि आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको गीतमा मोडलद्वय रमेश दियाली र सुरविना कार्कीको अभिनय रहेको छ।

    विकाश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । गायक गजमेरको निश्चल एल्वम बाट यस गातलाई दुर्गा खाती गजमेरजीले प्रोड्युस गर्नु भएको हो। यसै एल्वलमा रहेको रोतो रिबम बोलको गीत पनि चाडै बजारमा आउदै छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - २१:०६:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology